अघि बढ्यो केरुङ–काठमाडौं रेलमार्गको अध्ययन

काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गको अध्ययन गर्न चिनियाँ रेल प्रशासनका उच्च अधिकारी काठमाडौँ आउने भएका छन् । रेलमार्गको विषयमा सहमति जुटाउन चीन पुगेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसूदन अधिकारी र रेल विभागका महानिर्देशक अनन्त आचार्यसहितको टोलीसँग भएको सहमतिअनुसार चिनियाँ अधिकारी दुई साताभित्र नेपाल आउने तयारी गरेका छन् । रेल विभागका प्रवक्ता एवं सिनियर … Continue reading अघि बढ्यो केरुङ–काठमाडौं रेलमार्गको अध्ययन